सिटिजन्स बैंकले असोज १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अर्थात् आश्विन २२ गते सोमबार अन्तिम दिन रहेको सूचना प्रकाशति गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदर भएको १० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९० को निष्काशन आज बैंकिङ्ग समयपश्चात बन्द गर्न लागेको जनाएको छ ।
Published by Citizens Bank Int'l on 2080-6-22
View More by Citizens Bank Int'l