• MBL - below notice
  • NABIL Bank Ads

Download Print

माथिल्लो मैलुङ खोला जलविद्युतको साधारण शेयरको बिक्री बन्द सम्बन्धी सूचना

माथिल्लो मैलुङ खोला जलविद्युतले असोज १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात् असोज २२ गते सोमबार अन्तिम दिन रहेको जनाएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता शेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको थियो ।

माथिल्लो मैलुङ खोला जलविद्युतको साधारण शेयरको बिक्री बन्द सम्बन्धी सूचना

Published by Sanima Capital on 2080-6-22



View More by Sanima Capital

  • Laxmi Sunrise Bank Ad