• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

सोनापुर मिनरल्स् एण्ड आयलको साधारण शेयर निष्काशन तथा बिक्री बन्द बारेको सूचना

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिने आज अर्थात भदौ २६ गते अन्तिम दिन रहेको छ। साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिनदाहरुले अधिकतममा १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। उद्योग प्रभावित क्षेत्र दाङ्ग र रोल्पा जिल्लाका स्थानिय बासिन्दाहरुका लागि अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता शेयर निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सोनापुर मिनरल्स् एण्ड आयलको साधारण शेयर निष्काशन तथा बिक्री बन्द बारेको सूचना

Published by NIMB on 2080-5-26



View More by NIMB

  • Laxmi Sunrise Bank Ad