Download Print

मिड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि IPO निष्काशन गर्नेबारे सूचना

मिड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने सूचना प्रकशित गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेकोा आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ६ लाख २१ हजार १७२ कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असोज १ गतेदेखि ढिलोमा असोज ११ गते हुनेछ ।

मिड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि IPO निष्काशन गर्नेबारे सूचना

Published by NIC Asia Capital on 2080-5-19



View More by NIC Asia Capital