माथिल्लो मैलुङ खोलाले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात भदौ १७ गते अन्तिम दिन रहेको छ।
Published by Sanima Capital on 2080-5-17
View More by Sanima Capital