Download Print

वैदेशिक रोजगारीमा रहेका नेपाली IPO मा आवेदन दिने अन्तिम आज दिन, स्थानियका लागि भने भदौ २५ गतेसम्म

चिरख्वा हाइड्रोपावरले साउन २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अर्थात भदौ १० गते अन्तिम दिन रहेको सूचना प्रकाशित गरेको छ । त्यस्तै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा भने भदौ २५ गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली IPO मा आवेदन दिने अन्तिम आज दिन, स्थानियका लागि भने भदौ २५ गतेसम्म

Published by RBB Merchant Banking on 2080-5-10

View More by RBB Merchant Banking