• MBL - below notice
  • NABIL Bank Ads

Download Print

एकै पटक ७० ठाउँको घर जग्गा लिलाम गर्दै एनआइसी एशिया बैंक -

एनआइसी एशिया बैंकले विभिन्न ७० ठाउँको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने सात दिने शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको नाममा दर्ता रहेको गैर बैंकिङ्ग सम्पत्ति जहाँ जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाण्मा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्री गरिने भन्दै बैंकले सूचना प्रकाशित गरेको छ । उक्त सम्पत्ति खरिद गर्न ईच्छुक व्यक्ति, फर्म, कम्पनी, संघ संस्थाहरुले उल्लेखित लिखित शर्त बन्देजहरुको अधीनमा रही सूचना प्रकाशित भएको सात दिन भित्र गोप्य शिलबन्दी पेश गर्न बैंकले सूचना मार्फत आह्वान गरेको छ । 

एकै पटक ७० ठाउँको घर जग्गा लिलाम गर्दै एनआइसी एशिया बैंक -

Published by NIC Asia Bank on 2080-5-06



View More by NIC Asia Bank

  • Laxmi Sunrise Bank Ad