माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद पुनः थप समन्धी सूचना प्रकशित गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब भदौ १७ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।
Published by Sanima Capital on 2080-5-01