मिड सोलु हाइड्रोपावरले साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको सूचनामा उल्लेख गरेको छ । अब उत्त आईपीओमा साउन ३० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ भने आवेदन दिने आज अर्थात साउन २८ गते नै अन्तिम दिन रहेको कम्पनीले जनाएको छ ।
Published by NIC Asia Capital on 2080-4-28