• Laxmi Sunrise Bank Ad

Download Print

प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ

प्राइम बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७८ करोड ७३ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २० करोड ४८ लाख रहेको छ । विवरण अनुसार बैंकको प्रतिशेयर १ रुपैयाँ ६ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ । अर्थात बैंकको लाभांश क्षमता १.०६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ४.२३ प्रतिशतमा पुगेको छ ।

प्राइम कमर्सियल बैंकको खुद नाफा २ अर्ब २६ करोड ३१ लाख रुपैयाँ

Published by Prime Bank on 2080-4-21



View More by Prime Bank

  • Everest Bank Limited (EBL)