• KBL
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल एसबीआई बैंकको खुद नाफा २ अर्ब २४ करोड १६ लाख रुपैयाँ

नेपाल एसबीआई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २४ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४१ करोड १ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर लाभांश वितरण गर्न सक्ने क्षमता १३ रुपैयाँ ९३ पैसा रहेको छ। 

नेपाल एसबीआई बैंकको खुद नाफा २ अर्ब २४ करोड १६ लाख रुपैयाँ

Published by Nepal SBI Bank on 2080-4-21



View More by Nepal SBI Bank

पढ्न छुट्यो कि ?

Prabhu Bank CEO Ashok Sherchan Arrested in Major Loan Misuse Case -
  • MBL - below notice
  • Global IME Bank
  • NBL Ad Innerpage
  • Laxmi Sunrise Bank Ad