• MBL - below notice
  • NABIL Bank Ads

Download Print

NIC Asia बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख, प्रतिशेयर लाभांश क्षमता ३१.९९ प्रतिशत - Q4 -

एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४अर्ब ६५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६९ करोड ८८ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर  ३१ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ३१.९९ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ।
 

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
Distributable Profit 3,698,834,034 3,427,074,085
Earning Per Share Rs. 40.22 Rs. 39.13
P/E Ratio 19.74 17.79
Net Worth Per Share Rs.256.41 Rs.217.52
Liquidity Ratio 22.23% 20.30%
NIC Asia बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख, प्रतिशेयर लाभांश क्षमता ३१.९९ प्रतिशत - Q4 -

Published by NIC Asia Bank on 2080-4-21



View More by NIC Asia Bank

  • Laxmi Sunrise Bank Ad