• MBL - below notice
  • NABIL Bank Ads

Download Print

प्रभु बैंकको खुद नाफामा ४८.५४ % ले वृद्धि, प्रतिशेयर लाभांश क्षमता भने ६९ पैसा मात्र - Q4 Report -

प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४८.५४ प्रतिशतले बढेको हो ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९० करोड २० लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १६ करोड १६ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ६९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ०.६९ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ।

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
Distributable Profit 161,655,000 1,032,977,000
Earning Per Share 12 20.46
P/E Ratio 13.33 10.12
Net Worth Per Share Rs.143.25 Rs.156.16
Return on Assets Rs.1.07% Rs.1.12%
Liquidity 27 .14% 26.66%
प्रभु बैंकको खुद नाफामा ४८.५४ % ले वृद्धि, प्रतिशेयर लाभांश क्षमता भने ६९ पैसा मात्र - Q4 Report -

Published by Prabhu Bank on 2080-4-20



View More by Prabhu Bank

  • Laxmi Sunrise Bank Ad