• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल फाइनान्सको खुद नाफा २ करोड ५६ लाख रुपैयाँ - Q4 Report -

नेपाल फाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।  असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
Earning Per Share 3.53 9.63
P/E Ratio 99.43 31.25
Net Worth Per Share Rs.137.04 Rs.131.05
Total Assets Value Per Share Rs.432.07 Rs.363.54
Liquidity Ratio 70.01% 70.40%
नेपाल फाइनान्सको खुद नाफा २ करोड ५६ लाख रुपैयाँ - Q4 Report -

Published by Nepal Finance Limited on 2080-4-20



View More by Nepal Finance Limited

  • Laxmi Sunrise Bank Ad