• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

कृषि विकास बैंकको खुद नाफा ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ - Q4 Report -

कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २२ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सूचना अनुसार बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ लाख रुपैयाँ रहेको छ। 

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
Distributable Profit 2,007,156,984 3,521,792,308
Earning Per Share Rs.20.62 Rs.17.93
Net Worth Per Share Rs.211.60 Rs.212.25*
Total Assets Value Per Share Rs.1,924.69 Rs.1,821.58
Liquidity Ratio 30.10% 25.96%
कृषि विकास बैंकको खुद नाफा ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ - Q4 Report -

Published by ADBL on 2080-4-20



View More by ADBL

  • Laxmi Sunrise Bank Ad