• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

सानिमा बैंकको खुद नाफा दुई अर्ब ६१ करोड ९२ लाख रुपैयाँ - Q4 Report -

सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विरण प्रकाशित गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सूचना प्रकाशित गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५.१३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सूचना अनुसार बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १७ रुपैयाँ ७३ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ।

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
Earning Per Share Rs.21.02 20.24
P/E Ratio 12.39 13.63
Net Worth Per Share Rs.155.51 Rs.151.01
Total Assets Value Per Share Rs.1,730.65 Rs.1,699.34
Liquidity Ratio 30.01% 27.07%
सानिमा बैंकको खुद नाफा दुई अर्ब ६१ करोड ९२ लाख रुपैयाँ  - Q4 Report -

Published by Sanima Bank Limited on 2080-4-19



View More by Sanima Bank Limited

  • Laxmi Sunrise Bank Ad