• MBL - below notice
  • NABIL Bank Ads

Download Print

साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री बन्द बारेको सूचना

माथिल्लो मैलुङ खोला जलविद्युतले साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात साउन १८ गते अन्तिम दिन रहेको छ। कम्पनीले सोही दिनदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन दिने म्याद थप गरी भदौ १ गतेसम्म पुर्याएको सूचनामा उल्लेख गरेको छ।

साधारण शेयरको सार्वजनिक निष्काशन तथा बिक्री बन्द बारेको सूचना

Published by Sanima Capital on 2080-4-18



View More by Sanima Capital

  • Laxmi Sunrise Bank Ad