• HBL - inner notice page
  • NABIL Bank Ads
  • Everest Bank Limited (EBL)

Download Print

सिनर्जी पावरले साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेबारे सूचना

सिनर्जी पावरले साउन २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने सूचना प्रकाशति गरेका छन्। कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने सूचनामा उल्लेख गरिएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो। यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ।

सिनर्जी पावरले साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेबारे सूचना

Published by Sanima Capital on 2080-4-17



View More by Sanima Capital

  • MBL - below notice
  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom