• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

माछापुच्छ्रे बैंकको खुद नाफा एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ - Q4 Report -

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सूचना मार्फत सार्वजनिक गरेको छ । 
अघिल्लो आर्थिक वर्ष १ अर्ब ६८ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको सूचनामा उल्लेख गरिएको छ ।

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
प्रति शेयर बजार मूल्य रु. 231.80 254
कुल सम्पत्ति प्रतिफल 0.99% 1.21%
मुल्य आम्दानी अनुपात 12.84 12.06
तरलता अनुपात 29.43% 25.99%
प्रति शेयर नेटवर्थ रु 159.1 145.7
माछापुच्छ्रे बैंकको खुद नाफा एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ - Q4 Report -

Published by Machhapuchhre Bank on 2080-4-17



View More by Machhapuchhre Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom