• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

लुम्बिनी विकास बैंकको खुद नाफा ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ - Q4 Report -

लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको सूचना सार्वजनिक गरेको छ। 
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६३ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८८ प्रतिशत कम हो। 

Financial Ratios As at 31st Ashad 2080 As at 32nd Ashad 2079
Distributable Profit 392,762,462 460,394,814
Liquidity 23.37% 21.43%
Return on total Assets 1.04% 1.20%
Number of Equity Share 33,828,213 32,842,925
Earning Per Share 18.11 20.57
Net Worth per Share 182.17 177.19
Price earnings ratio 22.81 16.58
लुम्बिनी विकास बैंकको खुद नाफा ६१ करोड २४ लाख ८२ हजार रुपैयाँ - Q4 Report -

Published by Lumbini Bikas Bank on 2080-4-12



View More by Lumbini Bikas Bank

  • Laxmi Sunrise Bank Ad