• KBL
  • Everest Bank Limited (EBL)

Download Print

सिटिजन्स बैंकको खुद नाफा दुई अर्ब २१ करोड ४४ लाख रुपैयाँ - Q4 Report -

सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा दुई अर्ब २१ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सूचनामा उल्लेख गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Financial Ratios Q4 Report (FY 2078/79) Q4 Report (FY 2079/80)
वितरण योग्य मुनाफा रु. 1,424,645,932 1,037,276,866
प्रति शेयर आम्दानी/(नोक्सानी) रु. 15.85 15.59
प्रति शेयर कुल सम्पत्तिको मूल्य रु. 1,370.06 1,403.59
पी/ई रेसियो 12.77 11.10
तरलता अनुपात प्रतिशत 25.25 26.27
प्रति शेयर नेटवर्थ रु 145.39 150.08
सिटिजन्स बैंकको खुद नाफा दुई अर्ब २१ करोड ४४ लाख रुपैयाँ  - Q4 Report -

Published by Citizens Bank Int'l on 2080-4-12



View More by Citizens Bank Int'l