कुमारी बैंकले साउन १ गतेदेखि लागु हुने गरी प्रकाशित गरेको ब्याजदरको सूचना विभिन्न पटक संशोधन गरी प्रकाशित गरेको छ । बैंकले पहिलो पटक असार ३१ गते नयाँ ब्याजदर प्रकाशन गरेको थियो । त्यस लगतै बैंकले साउन १ गते मिति २०८० आषाढ ३१ गते प्रकाशित ब्याजदर सम्बन्धी सूचनाको क्र.सं. १ र क्र.सं. २ मा ब्याजदर संशोधन गरी प्रकाशनमा ल्याएको थियो । कुमारी बैंकले फेरी साउन ८ गते LCY Fixed Deposit मा संशोधन गरी प्रकाशित गरेकोमा बैंकले पुन चौथो पटक साउन ९ गते बैंकको केही खाताहरुमा पुनःसंशोधन गरी नयाँ ब्याजदर प्रकाशनमा ल्याएको सूचना प्रकाशति गरेको छ।
Published by Kumari Bank Ltd (KBL) on 2080-4-09
View More by Kumari Bank Ltd (KBL)