• MBL - below notice
  • NABIL Bank Ads

Download Print

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ - Q4 Report -

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले अर्थात निफ्राले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

Financial Ratios Q4 Report (FY 2078/79) Q4 Report (FY 2079/80)
प्रति शेयर आम्दानी/(नोक्सानी) रु. 4.75 6.76
प्रति शेयर कुल सम्पत्तिको मूल्य रु. 119.56 129.59
पी/ई रेसियो 50.52 33.16
तरलता अनुपात प्रतिशत 426.75 517.94
प्रति शेयर नेटवर्थ रु 108.04 110.57
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको खुद नाफा १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँ  - Q4 Report -

Published by NIFRA on 2080-4-07



View More by NIFRA

  • Laxmi Sunrise Bank Ad