• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

साउन १४ गतेदेखि मिड सोलु हाइड्रोपावरले आईपीओ निष्काशन गर्नेबारे सूचना

मिड सोलु हाइड्रोपावर लिमिटेडले साउन १४ गतेदेखि आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको जनाइको छ । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा साउन २८ गते र ढिलोमा भदौ ११ गते हुने कम्पनीले सूचनामा उल्लेख गरेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने साउन २८ गतेभित्र आवेदन दिनु पर्नेछ।

साउन १४ गतेदेखि मिड सोलु हाइड्रोपावरले आईपीओ निष्काशन गर्नेबारे सूचना

Published by NIC Asia Capital on 2080-4-05



View More by NIC Asia Capital

  • Laxmi Sunrise Bank Ad