• MBL - below notice
  • NABIL Bank Ads

Download Print

हाथवे इन्भेष्टमेण्टको प्रतिकित्ता ५० रुपैयाँ पर्ने IPO बिक्री खुल्ला बारे सूचना

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। कम्पनीले आज साउन ४ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरीएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा साउन १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

हाथवे इन्भेष्टमेण्टको प्रतिकित्ता ५० रुपैयाँ  पर्ने IPO बिक्री खुल्ला बारे सूचना

Published by Global IME Capital on 2080-4-04



View More by Global IME Capital

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom