• MBL - below notice

Download Print

आरएसडिसी लघुवित्तको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ - Q4 Report -

आरएसडिसी लघुवित्त वित्तीयले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। यस अवधिमा आरएसडिसी लघुवित्तको ११ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सूचना प्रकाशित गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तले ५.७१ प्रतिशत बढी नाफा आर्जन गरेको छ । 

Financial Ratios Q3 Report Q4 Report
प्रति शेयर आम्दानी/(नोक्सानी) रु. 13.19 12.84
प्रति शेयर कुल सम्पत्तिको मूल्य रु. 810.21 799.04
पी/ई रेसियो 38.51 47.75
तरलता अनुपात प्रतिशत 3.70 2.37
प्रति शेयर नेटवर्थ रु 118.60 123.46
आरएसडिसी लघुवित्तको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ  - Q4 Report -

Published by RSDC Laghubitta on 2080-4-03



View More by RSDC Laghubitta

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom