आईएमई लाइफ इन्स्योरेन्सले आज अर्थात असार २० गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओमा आवेदन दिने मिति सरेको सूचना मार्फत जनाएको छ । इन्स्योरेन्सको आईपीओमा अब असार २१ गते अर्थात भोलीदेखि आवेदन दिन सकिनेछ। प्राविधिक कारणले निष्काशन अवधि परिवर्तन गरिएको इन्स्योरेन्सले जनाएको छ।
Published by IME Life Insurance on 2080-3-20
View More by IME Life Insurance