Download Print

आईपीओमा आवेदन दिने अन्तिम दिनबारे आईएमई लाइफ इन्स्योरेन्सको सूचना

आईएमई लाइफ इन्स्योरेन्सले असार १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात असार १५ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो। 
 इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने सूचनामा उल्लेख गरीएको छ।

आईपीओमा आवेदन दिने अन्तिम दिनबारे आईएमई लाइफ इन्स्योरेन्सको सूचना

Published by IME Life Insurance on 2080-3-15



View More by IME Life Insurance