• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

असार २६ गतेदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ निष्काशन गर्नेबारे सूचना

कुथेली बुखरी स्मल हाइड्रोपावरले असार २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। सर्वसाधारण लगानीकर्ताले १ लाख १ जार १५१ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। उक्त आइपिओ छिटोमा असार २९ गते बन्द हुनेछ भने ढिलोमा साउन ९ गते हुने सूचनामा उल्लेख गरीएको छ । सर्वसाधारणले उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। 

असार २६ गतेदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ निष्काशन गर्नेबारे सूचना

Published by NMB Capital Limited on 2080-3-14



View More by NMB Capital Limited

  • MBL - below notice
  • NMB Ad - Notice buttom