• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

अप्पर लोहोरे खोला हाइड्रोपावरको IPO मा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आज अर्थात असार ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको सूचना प्रकाशित गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।

अप्पर लोहोरे खोला हाइड्रोपावरको IPO मा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

Published by NIC Asia Capital on 2080-3-07



View More by NIC Asia Capital

  • Laxmi Sunrise Bank Ad