कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अर्थात जेठ ५ गते अन्तिम दिन रहेको सूचना प्रकाशित गरेको छ। कम्पनीले आजदेखि स्थानीयको लागि आइपीओ बिक्री बन्द गर्न लागेको सूचनामा उल्लेख गरेको छ ।
Published by NMB Capital Limited on 2080-3-05
View More by NMB Capital Limited