• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

आईएमई लाइफ इन्स्योरेन्सको आजदेखि आईपीओ बिक्री खुल्लाबारे सूचना #ipo

आईएमई लाइफ इन्स्योरेन्सले आज अर्थात असार १ गतेदेखि आईपीओमा निष्काशन तथा बिक्री खुला गरेको सूचना प्रकाशित गरेको छ। इन्स्योरेन्सले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको सूचनामा उल्लेख गरेको छ ।

इन्स्योरेन्सले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो। इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सको आजदेखि आईपीओ बिक्री खुल्लाबारे सूचना #ipo

Published by IME Life Insurance on 2080-3-01



View More by IME Life Insurance

  • Laxmi Sunrise Bank Ad