• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

अप्पर स्याङ्गे हाईड्रोपावरले असार १० गतेदेखि आईपीओ निष्काशन गर्नेबारे सूचना

अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

उक्त आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । उक्त आईपीओ निष्काशन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २४ गते हुने सूचनामा उल्लेख गरिएको छ ।

अप्पर स्याङ्गे हाईड्रोपावरले असार १० गतेदेखि आईपीओ निष्काशन गर्नेबारे सूचना

Published by Siddhartha Capital Ltd on 2080-3-01



View More by Siddhartha Capital Ltd

  • Laxmi Sunrise Bank Ad