• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

कुथेली बुखरी स्मल हाइड्रोको साधारण शेयर बिक्री खुल्ला अवधि थपबारे सूचना

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले जेठ १९ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात असार १ गते अन्तिम दिन रहेको कम्पनीले सूचनामा उल्लृख गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने म्याद भने थप गरेको छ। स्थानिय बासिन्दाले अब कम्पनीको आईपीओमा असार ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कुथेली बुखरी स्मल हाइड्रोको साधारण शेयर बिक्री खुल्ला अवधि थपबारे सूचना

Published by NMB Capital Limited on 2080-3-01



View More by NMB Capital Limited

  • Laxmi Sunrise Bank Ad