लुम्बिनी विकास बैंकले जेठ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अर्थात जेठ २५ गते अन्तिम दिन रहेको छ। बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९ मा निष्काशन गरेको हो।
Published by Lumbini Bikas Bank on 2080-2-25
View More by Lumbini Bikas Bank