• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्नेबारे सूचना

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने सूचना प्रकाशति गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ।

घोराही सिमेन्टले जेठ ३२ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्नेबारे सूचना

Published by Himalayan Capital on 2080-2-24



View More by Himalayan Capital

  • Laxmi Sunrise Bank Ad