• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

आजदेखि रावा इनर्जिको IPO बिक्री खुल्ला सम्बन्धी सूचना

रावा इनर्जि लिमिटेडले आईपीओ बिक्री खुल्ला गरेको सूचना प्रकाशित गरेको छ । आज अर्थात जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। यस अघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी आईपीओ बाँडफाँट गरेको थियो । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा जेठ २२ गते हुनेछ भने ढिलोमा जेठ ३२ गते हुने सूचनामा उल्लेख गरिएको छ।

आजदेखि रावा इनर्जिको  IPO  बिक्री खुल्ला सम्बन्धी सूचना

Published by Prabhu Capital Limited on 2080-2-18



View More by Prabhu Capital Limited

  • Laxmi Sunrise Bank Ad