अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले जेठ १ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुले आवेदन दिने आज अर्थात जेठ १६ गते अन्तिम दिन रहेको छ। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन म्याद भने थप गरी जेठ १९ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको सूचनामा उल्लेख गरीएको छ ।
Published by Siddhartha Capital Ltd on 2080-2-16
View More by Siddhartha Capital Ltd