नेपाल रिपब्लिक मिडिया लिमिटेड बैशाख ३१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने दिन आज अर्थात जेठ १४ गते अन्तिम दिन रहेको सम्पनीले जनाएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको थियो ।
Published by Mega Capital Markets on 2080-2-14
View More by Mega Capital Markets