• KBL
  • Everest Bank Limited (EBL)

Download Print

थ्रीस्टार हाइड्रोपावरको IPO मा आवेदन दिने आज अन्तिम दिनबारे सूचना

थ्रीस्टार हाइड्रोपावर लिमिटेडले बैशाख ११ गतेदेखि स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अर्थात जेठ ९ गते मंगलबार अन्तिम दिन रहेको छ। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा ४ लाख ९२ हजार ५०० कित्ता शेयरका लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरिएको छ ।

थ्रीस्टार हाइड्रोपावरको IPO मा आवेदन दिने आज अन्तिम दिनबारे सूचना

Published by Himalayan Capital on 2080-2-09



View More by Himalayan Capital