• MBL - below notice
  • NABIL Bank Ads

Download Print

हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.७५ कित्ता शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

हिमाल दोलखा हाइड्रोपावरले जेठ २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

Published by LS Capital Limited on 2080-2-05



View More by LS Capital Limited

  • Laxmi Sunrise Bank Ad