• MBL - below notice
  • NABIL Bank Ads

Download Print

नेपाल रिपब्लिकको IPO मा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

नेपाल रिपब्लिक मिडिया लिमिटेड आज अर्थात बैशाख ३१ गतेदेखि आईपीओ निष्काशन गर्दैछ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको सूचना मार्फत उल्लेख गरेको छ।

नेपाल रिपब्लिकको IPO मा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

Published by Mega Capital Markets on 2080-1-31



View More by Mega Capital Markets

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom