• KBL
  • Everest Bank Limited (EBL)

Download Print

मोदी ईनर्जीको साधारण शेयर (IPO) को निष्काशन तथा बिक्रि बन्द सम्बन्धी सूचना

मोदी इनर्जीको IPO मा आवेदन दिने आज वैशाख २४ गते आइतबार अन्तिम दिन हो । मोदी इनर्जीले वैशाख १९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ७२ लाख ५० हजार कित्ता आइपीओ जारी गरेको हो । जसमध्ये २९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र ४ लाख ३५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  बाँडफाँट गरिसकेको छ । 

मोदी ईनर्जीको साधारण शेयर (IPO) को निष्काशन तथा बिक्रि बन्द सम्बन्धी सूचना

Published by Sunrise Capital on 2080-1-24



View More by Sunrise Capital