अप्पर स्याङ्गे हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जेठ १ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी २२ करोड रुपैयाँको १०% अर्थात २ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा २ लाख २० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्ने छ ।
Published by Siddhartha Capital Ltd on 2080-1-24
View More by Siddhartha Capital Ltd