नागरिक बचतपत्र २०८५ (पाँच वर्षे) निष्कासनसम्बन्धी सूचना
रकम: रु.२ अर्ब ८२ करोड १४ लाख ७० हजार
ब्याजदर: १० प्रतिशत (ब्याज कर लाग्ने)
ब्याज भुक्तानी: ६-६ महिनामा
देहायकाे लिङ्क खाेली अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।
Published by Nepal Rastra Bank on 2080-1-21
View More by Nepal Rastra Bank