• KBL

Download Print

२९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर लिलामी बिक्री गर्दै कुमारी बैंक

कुमारी बैंकले संस्थापक शेयर लिलाम बिक्री सम्बन्धी बोलपत्र आह्वानको सूचना जारी गरेको छ । बैंकले साबिक एनसीसी बैंकका संस्थापक समूहको जम्मा २९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर विद्यमान संस्थापक शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुलाई बिक्री गर्न लागेको हो । बैंकले सन्राइज क्यापिटल मार्फत उल्लेखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्धी बोलपत्र आह्वान गरेको छ । जसमा न्यूनम मूल्य प्रति शेयर रु. ११९ मा नघटाई मिति २०८० वैशाखा १५ गते देखि जेष्ठ २ गतेसम्म प्रति कित्ता के कति दर रेटमा लिन कबुल गर्ने आह्वान पनि गरेको हो ।

२९ लाख ६५ हजार ४२० कित्ता संस्थापक सेयर लिलामी बिक्री गर्दै कुमारी बैंक

Published by Kumari Bank Ltd (KBL) on 2080-1-14



View More by Kumari Bank Ltd (KBL)

  • Laxmi Sunrise Bank Ad