• KBL
  • Everest Bank Limited (EBL)

Download Print

सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सिटि होटलले चैत २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको  थियो । सो आईपीओमा आवेदन दिने आज अर्थात वैशाख ५ गते अन्तिम दिन रहेको छ।
कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो।

सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Published by Global IME Capital on 2080-1-05



View More by Global IME Capital

  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad