ईङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आईपीओ बिक्री खुला गर्ने सूचना प्रकशित गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरेको छ । कम्पनीले ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र १ लाख २० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्ने जनाएको छ ।
Published by Nepal SBI Merchant on 2079-11-14
View More by Nepal SBI Merchant