Download Print

सपोर्ट लघुवित्तले नायब कार्यकारी अधिकृत पदमा चौधरी नियुक्त सम्बन्धी सूचना

सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिले बिष्णु कान्त चौधरीलाई नायब कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिले २०७९ फाल्गुण ११ गते देखि लागु हुने गरी निजलाई  नियुक्त गरेको हो । विगत १८ वर्षदेखि लघुवित्त क्षेत्रमा कार्यरत चौधरीले १३ वर्ष नेरुडे लघुवित्तमा विभिन्न तह सहित इलाका प्रमुख सम्म र सपोर्ट लघुवित्तमा विभागिय प्रमुखको जिम्मेवारीमा कार्य गरेको लामो अनुभव संगालेका छन् । 

सपोर्ट लघुवित्तले नायब कार्यकारी अधिकृत पदमा चौधरी नियुक्त सम्बन्धी सूचना

Published by Support Laghubitta on 2079-11-12



View More by Support Laghubitta