• KBL
  • Everest Bank Limited (EBL)

Download Print

प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फन्डको इकाई बिक्री खुला गर्ने बारे सूचना

प्रभु क्यापिटलले फागुन १८ गतेदेखि ‘प्रभु स्मार्ट फन्ड’ बिक्री गर्ने भएको छ । क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गर्न लागेको हो । जसमध्ये १४% अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १% अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

प्रभु क्यापिटलले फागुन १८ गतेदेखि प्रभु स्मार्ट फन्डको इकाई बिक्री खुला गर्ने  बारे सूचना

Published by Prabhu Capital Limited on 2079-11-05



View More by Prabhu Capital Limited